‘प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने’

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेकाले उनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने भन्दै भन्दै नेपाल वार एशोसिएसनका चार जना पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले बरिष्ठत्तम अधिवक्ता भण्डारीको घोर अपमान र … Continue reading ‘प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने’